Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

Access Final Audit 2018

 

तेश्रो पटक ACCESS Audit सम्पन्न भएको छ

भक्तपुर,भक्तपुर नगर पालिका वडा नं—४ को यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को तेश्रो पटक ACCESS Audit सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संध लि.(NEFSCUN)को प्राविधिक सहयोग तथा एसियाली ऋण महासंघ (ACCU) द्धारा संचालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वातम छनौंट नै ACCESS कार्यक्रम हो ।

ACCU का Chief Technical Officer Ranjith Hettiarachchi द्धारा यस श्री बाराही साकोसको पहिलो ACCESS Audit गर्नु भएको थियो ।

अघिल्लो २०७२ साल पौष महिनामा ACCU का CEO Miss Elenita V.San Rogue(Leni) द्धारा दोश्रो पटक ACCESS Audit सम्पन्न गरी संस्थाले ACCESS Brand प्राप्त गरिसकेको थियो ।

२०७५ बैशाख १६ गने संस्थाको तालिम हलमा यस संस्थाको तेश्रो पटक ACCESS Audit 2018 सम्पन्न भएको थियो जस्मा ACCU का Member Service Officer Kamon Kiattisitikumpa तथा NEFSCUN का वरिष्ठ कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिना,श्री बाराही साकोसका अध्यक्ष श्री बलराम प्रजापति,सचिव विश्वराम त्वायना,कोषाध्यक्ष एवं ऐक्सेस कार्यदलका संयोजक श्री राधेश्याम सुवाल,संचालक सदस्य रामकृष्ण ग्वाछा,रत्न केशरी सुखुपायो, शैलजा जोशी, लेखा सुपरिवेक्षण समितिका संयोजक श्री पुनेन्द्र प्रसाद कुसी, उपसमितिका पदाधिकारीहरुमा हिरा देवि लोहला,सत्य लक्ष्मी गाँईजू,लगायत संस्थाका व्यवस्थापक, प्रशासन प्रमुख,ऋण अधिकृत, लेखा अधिकृत र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Kamon Sir ले ACCESS को ८६ वटै सूचकको विस्तृत विवरण वारे अध्यण गरी संस्थाको सकारात्मक पक्षहरुको वारेमा चर्चा परिचर्चा गर्नु हुँदै संस्थाले गरेको प्रगति प्रति खुशी व्यक्त गर्नुभएको थियो । ACCESS Audit सहजिकरण संस्थाका अध्यक्ष श्री बलराम प्रजापतिले गर्नु भएको थियो भने सुचकको विस्तृत विवरणको प्रस्तुती संस्थाका व्यवस्थापक श्री शिवजी हाकुदुवालले power point मार्फत गर्नु भएको थियो । अध्यक्षज्यू द्धारा मायाको चिनो हस्तान्तरण गरि Audit कार्यक्रम समापन गर्नु भएको थियो ।