Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20

सहकारी क्षेत्रमा देखा परेका बर्तमान समस्या समाधानका अचुक उपायहरु ः

 

संचालकीय जिम्मेवारी तथा दायित्व पक्ष ः
१.सदस्यहरुलाई शिक्षा शिविर निरन्तरता गर्ने ।

२.सहकारी संस्थाबाट निरन्तर सेवा प्रदान गर्ने ।
३. सदस्यहरुलाई ऋण लगानीमा रहको रकम असुलीलाई संचालक समितिवाट विशेष कार्यदल गठन गरि कार्य योजना बनाउने ।
४. संस्थाले सम्पत्ति तथा अन्य लगानीमा रहेको रकम विक्रि वितरण गरि तरलता व्यवस्थापन गर्ने ।
५. संस्थागत खर्च अत्यावश्यकमात्र खर्च गर्ने ।
६. संचालकहरु विच निरन्तररुपमा सम्पर्कमा रहने ।
७. संचालनहरु सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहने
८.सदस्यहरु भेटघाट हुने धेरै भन्दा धेरै सभा, सम्मेलन तथा कार्यक्रमहरु संचालन गर्ने ।

 

 

संचालकहरुले सदस्यहरुसंगको अपेक्षा वा अनुरोध ः
१.सदस्यहरुलाई ऋण असुली गर्नमा सहयोग माग्ने ।
२.नियमित बचतलाई विशेष प्राथमिकता दिने ।
३.सदस्यहरुलाई भ्रममा नराख्ने । संस्थाको यथार्थ विवरणहरु जानकारी गराउने ।
४.सदस्यहरुलाई पारिवारीक व्यवहार गर्ने । सदस्यहरुको सम्पर्क भन्दा टाधा नरहने ।
५.सदस्यहरु केहि समय कुर्नै र हेर्ने व्यवहारमा परिबर्तन गर्ने ।
६.संस्थाको नीति, नियम, ऐन, विनियमको थप अध्ययण गर्ने ।

व्यवस्थापन वा व्यवस्थापनले सदस्यसंगको समन्वय पक्ष ः
१. कर्मचारीलाई सक्षम र सवल र क्षमतावान बनाउने ।
२. कर्मचारीलाइ नहताउने वा राजिनामा माग नगर्ने ।
३. सदस्यहरुलाई सहयोग माग गरि सदस्य सदस्य भेटघाट गर्ने ।
४.सानो सानो रकमलाई फिर्तामा विशेष प्राथमिकता दिने ।
५.कार्यालय अनुकुल समयमा जस्तै संचालन गर्ने ।
६. सदस्य भेटघाट वा गुनासो सुनवाई कक्ष तयार गर्ने ।
७. सूचना सम्प्रेशनलाई विशेष पहल गर्ने ।
८. संचालकहरु संग हरेक दिन समय समयमा सम्पर्क समन्वय गर्ने ।
९.व्यवस्थापनवाट समुहमा विवेकपूर्ण कार्य गर्ने वा कदम चाल्ने ।
१०.व्यवस्थापनले आआफ्नो जिम्मेवारी बहन गर्ने ।

विभाग वा नियामक निकायमा सहयोग वा समन्वय पक्ष ः
१. विभाग वा नियामक निकाय संग निरन्तर सम्पर्कमा रही समन्वय गर्ने ।
२. माथिल्लो निकायका सघहरुसंग सम्पर्कमा रही समन्वय गर्ने ।
३. माथिल्लो निकायका सघहरुसंग आवश्यक ज्ञान,सेवा, काउन्सिल कार्यदलको गठन आदिको लागि मद्दत लिने ।

व्यवस्थापक
शिबजी हाकुदुवाल

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि
भुलाँचा—४,भक्तपुर