Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन

 

मिति २०७७÷०२÷३२ गते श्री बाराही साकोसको अवलोकन
सहकारी मन्त्रालयको तर्फवाट श्री चन्द्रकला पौडेल, शुशिला कार्की, नेफ्स्कूनको तर्फवाट संचालक श्री मन्दरा मिश्र, ऐक्सेस कोअर्डिनेटर श्री दुर्गा प्रसाद ढकाल, नायव प्र. का. अ. प्रकाश प्रसाद पोखरेलको उपस्थितिमा श्री बाराही साकोसको अवलोकन सम्पन्न । उक्त अवलोकनमा ऐक्सेस द्यचबलम सुचक, संस्थागत गतिविधि र नेफ्स्कूनको भुमिका छलफल साथै सदस्य सेवा सुविधावारे व्यवस्थापक श्री शिवजी हाकुदुवालवाट प्रस्तुती गर्नुभएको थियो । संस्थाको तर्फवा संस्थाका अध्यक्ष,कोषाध्यक्ष र सचिव समेटले सहभागिता जनाउनु भएको थियो ।