Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु ।

श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु ।
यस साकोसले आफ्नो सदस्यहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले Fone pay (QR Stand) सेवाको शभारम्भ गरेको हो । बैंकले दिने सेवा सुविधा सहकारी संस्थाले पनि दिन सकिन्छ भनि भक्तपुरको श्री बाराही सहकारी संस्थाले पनि QR Stand वितरण गरेको हो ।
यस साकोसले मोबाइल बैकिङ्ग सुविधा लिएका सदस्यहरुले आ-आफ्नो मोबाइलबाट विभिन्न कारोबार गर्न सकिने गरि QR code लगायत खल्ती र ई-सेवा समेट उपलब्ध गराएको छ । व्यवसायी कर्ताहरुलाई डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुरमा श्री बाराही साकोसबाट विगत एक महिना अगाडी देखि QR Stand उपलब्ध गराएको थियो । Fone pay (QR Stand) बाट जति पनि रकम भुक्तानी गर्न सकिने व्यवस्था समेत मिलाई सेवा सुचारु गरेको थियो ।
अब सिमित कारोबारको लागि बैंक तथा सहकारी संस्थामा चेक बोकेर गइरहनु नपर्ने गरि व्यवस्था उपलब्ध भएको छ । श्री बाराही साकोसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैकिङ्गको कार्य गर्न सक्ने गरि SMS सेवाको समेट व्यवस्था गरेको छ ।
Paper less country/Digital Money को लागि सहज गर्न गराउनको लागि डिजिटल बैकिङ्ग सेवालाई प्रयोग गराउने उद्देश्यले व्यवसायी कर्ताहरुलाई संस्थाको नामको Fone pay (QR Stand) वितरण गरेको जानकारी गराइन्छ ।
Smart Mobile बैकिङ्ग सेवा र Fone pay (QR Stand) वितरण गरि कार्यालय रहित बैकिङ्ग सेवा समेत सञ्चालनमा रहेको जानकारी गराइन्छ । श्री बाराही साकोस भक्तपुरमा ३६५ दिनै सदस्यहरुलाई सेवा दिदै आएकोमा हाल कार्यालय समय भित्रमा मात्र नभई कार्यालय समय पश्चात पनि सदस्यहरुलाई सेवा दिन तत्पर रहेको यसबाट प्रष्ट देखिन्छ ।